दफा २४
नेपाल सरकारसँग सम्पर्क

२४. नेपाल सरकारसँग सम्पर्कः

आयोगले नेपाल सरकारसँग सम्पर्क राख्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् राख्नु पर्नेछ । तर, आयोगले दातृ निकायसँग सम्पर्क राख्दा अर्थ मन्त्रालयमार्फत् राख्नु पर्नेछ ।